नेपालमा पहिलो पटक दा मिलानोले नष्ट गर्यो ‘ड्यामेज’ सामान, उच्चस्तरीय सामान दिने दाबी
नेपालमा पहिलो पटक उच्च स्तरीय ब्राण्ड दा मिलानो इटालियाले आफ्नो बिग्रेको सामानहरू पूर्ण रूपमा नष्ट गरेको छ ।
विश्वमा चर्चित ब्राण्डहरूमध्ये एक द मिलानोले नेपालमा पहिलो पटक आफ्नो स्टोरमा रहेको बिग्रिएको सामान नष्ट गरेको हो ।
https://www.lokaantar.com/story/195860/2022/9/6/market/da-milano
फर्मल र क्याजुअल फेसनका लागि ‘लुइस फिलिप’
ललितपुरको लबिम मलमा फेसन ब्राण्ड ‘लुइस फिलिप’ सञ्चालनमा आएको ४ वर्ष भइसकेको छ।
इन्डियन प्रिमियम ब्राण्ड लुइस फिलिपमा पुरूषहरूका लागि मात्र कपडा पाइन्छ।
https://www.setopati.com/kinmel/jewellery/263796आइटलियन लेदरबाट बनेका जुत्ता, काठमाडौंमा दा मिलानो इटालिया ब्राण्डका सामान : कति छ मूल्य ?
१३ फागुन, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यापिटल मलको पहिलो तलामा रहेको दा मिलानो इटालिया एउटा इटालियन फेसन ब्राण्ड हो ।
https://www.onlinekhabar.com/2022/02/1085307‘सुरक्षाको कुनै चिन्ता नलिई दामिलानो इटालियामा आउँदा हुन्छ’
सरकारले असार २ दुई गतेबाट केही लकडाउन खुकुलो बनाएसँगै तपाईहरुले पनि धमाधम पसल खोल्नु भएको छ । सुरक्षाको प्रबन्ध कसरी मिलाइएको छ ?
https://www.capitalnepal.com/news/69546
उच्च सुरक्षा अपनाउँदै खुल्यो लुइस फिलिपको स्टोर
कोभिड १९ का कारण ३ महिनादेखि बन्द भएको ललितपुरस्थित लुइस फिलिपको स्टोर उच्च सतर्कता अपनाउँदै संचालनमा आएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै लुइस फिलिपको नेपालका लागि आधिकारिक विक्रेता आरपी ग्रुपले उच्च सुरक्षा अपनाउँदै स्टोर संचालनमा ल्याएको हो।
https://www.setopati.com/kinmel/business/209948